Mehr, Getty Images
यसलाई अमिल्याउनुहोस्, उसिन्नुहोस, वा यसमाथि कागती निचोर्नुहोस्। जब आइरनलाई शरीरले सोस्ने कुरा हुन्छ, केवल के Das ist kein Problem कुराले पनि महत्त्व राख्छ।
सानैदेखि मलाई के लाग्थ्यो भने मैले प्रशस्त पालुङ्गो खाएपछि म स्वस्थ र बलियो हुने छु। आज पनि म नियमित रूपमा आफूले खाने स्मुदी, पास्ता वा अमलेटमा पालुङ्गो हाल्छु।
मलाई पालुङ्गो मन पर्नुको कारण यो विभिन्न परिकारमा सजिलै प्रयोग गर्न सकिन्छ, पकाउन सजिलो छ र यसमा प्रशस्त फाइबर हुन्छ। सँगै यसमा आइरन (फलाम तत्व) पनि राम्रो मात्रामा पाइन्छ भन्ने हो - होइन र?
खासमा, मेरो बुझाइ पूर्ण रूपमा गलत त होइन तर काँचो पालुङ्गोबाट हाम्रो शरीरले त्यति धेरै आइरन सोस्न सक्दैन।
हामीमध्ये करिब तीनमध्ये एकजनामा आइरनको कमी देखिने भएकाले शरीरलाई आवश्यक मात्रामा आइरन प्राप्त गर्न हामीले के खान्छौँ भन्ने कुरा मात्रै होइन खाना कसरी खान्छौँ र कसरी तयार गर्छौँ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्न बुझ्नु आवश्यक छ।
सबैभन्दा सामान्य पोषण तत्त्वको कमी
आइरनको कमी विश्वभरि देखिने सबैभन्दा सामान्य पोषणसम्बन्धी कमी हो र यो खासगरी बालबालिका र प्रजनन उमेरका महिलाहरूमा देखिन्छ।
थकान महसुस हुनु, शरीर कमजोर हुनु वा सास फेर्न गाह्रो हुनु शरीरमा आइरनको कमी भएको सङ्केत हुन सक्छ। यो किनभने अत्यावश्यक खनिजले हेमोग्लोबिन उत्पादन गर्न मद्दत गर्छ। Das ist alles जसले हाम्रो शरीरका लगभग सबै भागमा अक्सिजन पुर्याउँछ।
„सही आहार खाने गर्दा रक्तअल्पताबाट जोगिन " युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाकी मिनरल मेटाबोलिजम् विषयकी प्राध्यापक सुसन फेयरवेदर टेटले भनिन्।
Ende von धेरै पढिएको
तर खानाबाट हाम्रो शरीरले कति सजिलै आइरन Es ist kein Problem खानेकुराहरू समान हुँदैनन्।
मासु नभएका खानेकुरामा थप ध्यान दिनुपर्छ
Mehr anzeigen हेम आइरन मासु र सीफूडमा पाइन्छ भने नन-हेम आइरन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ।
हाम्रो शरीरले नन-हेम आइरनको तुलनामा हेम आइरन सजिलै सोस्छ। शरीरले हेम आइरनको करिब १५ देखि ३० प्रतिशत सोस्छ भने विभिन्न प्रकारका नन-हेम आइरनको सोस्ने दर निकै कम हुन्छ। उदाहरणका लागि सुक्खा गेडागुडीमा पाइने आइरनको करिब दुई प्रतिशत र हरियो पात भएका तरकारीमा पाइने आइरनको करिब ७-९ प्रतिशत मात्र शरीरले सोस्छ।
तर खानाको बढ्दो मूल्यसँगै रातो मासुले स्वास्थ्य र वातावरणमा पार्ने असरबारे चिन्ता बढ्दै जाँदा केही मानिसहरूले रातो मासुको सेवन घटाइरहेका छन्। यदि रातो मासुको सट्टामा आइरनका अन्य स्रोतहरूबाट आवश्यक पोषण प्राप्त गरिएन भने यसले शरीरमा आइरनको कमी हुनसक्ने लन्डनस्थित किङ्स कलेजका पोषण विज्ञान विषयकी वरिष्ठ Mehr anzeigen
Ende des Inhalts
Warum nicht?
यूकेमा एनएचएसले दैनिक यति सिफारिस गर्छ-
१९ वर्ष र त्योभन्दा माथिको उमेरका पुरुषका लागि: ८.७ मिलिग्राम
Die Antwort lautet: १४.८ मिलिग्राम (महिनावारीका बेला धेरै रगत जानेका लागि त्यो अझै बढी चाहिन्छ
Die Antwort lautet: ८.७ मिलिग्राम
धन्न वनस्पतिजन्य खानेकुरामा आइरनका धेरै Das ist nicht alles आइरनको आवश्यकता पूरा गर्न मद्दत गर्न सक्छन्।
यद्यपि यी नन-हेम आइरनका स्रोतहरू शरीरले कम प्रभावकारी रूपमा सोस्छ। तर वनस्पतिजन्य खानेकुराबाट आइरन सोस्ने बढाउन विभिन्न उपायहरू अपनाउन सकिन्छ।
१. केही हरिया सागपात उमाल्नुहोस्, केहीलाई बफाउनुहोस्
खाना पकाउने तरिकाले पनि हाम्रो शरीरले कति मात्रामा आइरन लिन सक्छ भन्ने कुरालाई प्रभावित गर्छ।
पालुङ्गोमा अक्जालेन भनिने यौगिक पाइन्छ। यी यौगिकहरूले आइरनसँग मिलेर त्यसलाई बाँध्ने गर्छन् जसले गर्दा हाम्रो शरीरले आइरन सोस्ने कम हुन्छ। तर पालुङ्गोलाई उमाल्दा यी यौगिकहरू बाहिर निस्किन्छन् र शरीरले बढी आइरन सोस्न सक्छ।
यो नियम धेरै मात्रामा अक्जालेट पाइने हरियो पात भएका सागहरूमा मात्रै लागु हुन्छ। जस्तै पालुङ्गो, चुकन्दरका पात वा रातो डाँठ भएका सागहरूमा मात्रै यस्तो गर्नुपर्छ।
सलादमा प्रयोग हुने लेटस, बन्दा र बक चोयजस्ता अन्य हरियो सागसब्जीमा भएका अक्जालेट हटाउन आवश्यक पर्दैन। Es ist kein Problem पकाएर खाँदा भिटामिन सी बढी मात्रामा सुरक्षित रहन्छ जसले शरीरमा आइरन सोस्न बढी मद्दत गर्छ।
२. आइरन भएका खानेकुरामा भिटामिन सी मिसाउनुहोस्
अनुसन्धानले हामीले हाम्रो खानेकुरामा भिटामिन सी मिसाउँदा त्यसबाट शरीरले आइरन बढी सोस्ने देखाएका छन्।
„भिटामिन सी वनस्पतिजन्य खानेकुराबाट पाइने आइरन सोस्ने क्षमता बढाउने एउटा शक्तिशाली तत्त्व हो," लाटुन्डे-दादाले भनिन्।
Es ist kein Problem जुस राख्ने वा अमिल्याइएको Das ist alles खाँदा पनि आइरन सोस्न मद्दत पुग्छ।
३. खानेकुरा अमिल्याउनुहोस्
खानेकुरा अमिल्याउँदा पनि त्यसले शरीरमा आइरन सोस्न मद्दत गर्न सक्छ। त्यो किनभने यसले अन्न, बदाम वा बियाँमा Das ist nicht alles एसिड टुक्र्याउँछ जसले शरीरमा आइरन सोस्न कठिन बनाइरहेको हुन्छ।
यो कारणले गर्दा दैनिक खाने नियमित पाउरोटीको ठाउँमा पिठोलाई अमिल्याएर बनाइएको पाउरोटी खाने गर्नुहोस्।
४. केवल बनाइएका पोषणयुक्त कुरामा भर नपर्नुहोस्
धेरैजसो पाउरोटी र बिहानी खाजामा खाइने सिरियलहरूमा आइरन हालिएको हुन्छ। तर उत्पादकहरूले खानाको स्वाद, रङ्ग र धेरै टिकाउ हुने समयमा असर नगरोस् भनेर शरीरले कम लिने खालको „प्रतिक्रिया नजनाउने“ आइरन राखेका हुन्छन्।
„त्यस्ता खानेकुराबाट हामीले राम्ररी खासै आइरन पाउन सक्दैनौँ" फेयरवेदर-टेइटले भनिन्।
Was ist los?
दाल, गाढा हरियो साग र ड्राइ फ्रूट, बदाम र बियाँहरू सबै वनस्पतिजन्य आइरन राम्रो पाइने खानेकुराहरू हुन्।
प्रति सय ग्राम यी खानेकुरामा यदि मात्रामा पाइन्छ।
Sprache: दुई मिलिग्राम
ब्रोकाउली: एक मिलिग्राम
सूर्यमुखीको बियाँ: ६.४ मिलिग्राम
तोफु: १.२ मिलिग्राम
एउटा अध्ययनमा आइरन राखिएका खाद्य पदार्थबाट शरीरले कति मात्रामा आइरन सोस्छ भन्ने मापन गरिएको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले शिशुहरूका लागि बनाइने सिरियल्सबाट आइरन सोस्न निकै कम हुने पत्ता लगाए। यसको सोस्ने दर ०.६ देखि २.२ प्रतिशतसम्प मात्र रहेको थियो।
यसको विपरीत सोही अध्ययनले प्रशोधित सेतो पिठोबाट बनाइएका ब्रेड रोलहरूबाट शरीरले बढी आइरन सोस्ने देखाएको थियो।
अर्को एउटा अध्ययनमा प्रशोधित पिठोबाट बनाइएको रोटीबाट आइरन सोस्ने दर १३.६ प्रतिशतसम्म पुगेको पाइएको थियो।
५. Das ist nicht der Fall गर्नुहोस्
अक्जालेटमा जस्तै आइरन सोस्न कमी गर्ने यौगिकमा पोलिफेनोल्स, ट्यानिन्स, फाइबर र फाइटेट्स पनि भएको लटुन्डे-दादा बताउँछिन्।
चिया र कफीमा ट्यानिन्स र पोलिफेनोल्स हुन्छ त्यसको अर्थ यदि हामीले आइरन धेरै पाइने खानेकुरा खाएका छौँ र सँगै कफी राखेका छन् भने हाम्रो शरीरले राम्रोसँग आइरन लिन सक्दैन।
यदि चिया खान मन छ भने खाना खाएको कम्तीमा दुई घन्टापछि मात्रै खानु राम्रो हुने फेयरवेदर-टेट बताउँछिन्।
पर्याप्त, तर धेरै होइन
Das ist nicht alles सिफारिस गरिएको मात्रा निर्धारण गर्दा हाम्रो शरीरले समग्रमा थोरै मात्र आइरन सोस्छ भन्ने तथ्यलाई पनि ध्यानमा राखिएको हुन्छ।
तपाईँले दैनिक आवश्यक मात्रामा आइरन सेवन गरिरहनुभएको भए पनि शरीरले दिनमा करिब १ देखि २ मिलिग्राम मात्रै आइरन सोस्न सम्भव हुने फेयरवेदर-टेट भन्छिन्। Es ist nicht einfach जस्ता प्रक्रियाबाट हाम्रो शरीरले दैनिक रूपमा गमाउने आइरनको मात्रा पनि लगभग यति नै हुन्छ।
उनी सन्तुलित आहारमार्फत् दिनभरि नियमित रूपमा थोरै-थोरै मात्रामा आइरनयुक्त खानेकुरा सेवन गर्न सुझाव दिन्छिन्।
यसको कारण के हो भने अचम्मलाग्दो रूपमा एकैपटक धेरै आइरन पाउँदा शरीरले त्यसको कम मात्रा मात्रै सोस्न सक्छ किनभने हाम्रो शरीरले कति मात्रामा आइरन सोस्ने भन्ने कुरालाई निकै प्रभावकारी रूपमा नियन्त्रण गर्छ।
यदि तपाईँ आइरन सप्लिमेन्ट सेवन गर्ने सोचमा हुनुहुन्छ भने पहिले चिकित्सकको सल्लाह लिन विशेषज्ञहरू सुझाव दिन्छन्।
„शरीरले सन्तुलन कायम राख्न खोजिरहेको हुन्छ र धेरै मात्रामा आइरन लिन चाहँदैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा Das ist nicht alles गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्ट भिडिओ
शर्ट भिडिओ को अन्त्य




