तस्बिर स्रोत, MoID
Más información आयोजनाका ठेक्का रद्द गरिएपछि अब फेरि निर्माणको काम थाल्न यतिखेर "बजेट निर्माण र " Más información बीबीसीलाई बताएका छन्।
"तत्कालीन रूपमा कम बजेटमा बन्न सक्ने आयोजना अब फेरि ठेक्का लगाउनुपर्ने अवस्थामो लागत निकै बढ्ने अवस्था छ," सडक विभागका महानिर्देशक विजय जैसीले भने।
"त्यसैले नयाँ बोलपत्र आह्वान गर्नुअघि हामीले अर्थ मन्त्रालयसँग स्रोत "
त्यसपछि कानुनबमोजिम नियमित प्रक्रियाबाटै ठेक्का लगाउने प्रक्रिया सुरु हुने अधिकारीहरूले बताएका छन्। Más información निर्माणका काममा थप ढिलाइ हुने धेरैको चिन्ता छ।
Más información ८० वटा भन्दा धेरै आयोजनाका ठेक्का रद्द गरिएको अधिकारीहरू बताउँछन्।
निर्माण व्यवसायीहरूको सङ्गठनले ठेक्का तोडिएका आयोजनालाई गति दिन नयाँ बोलपत्र आह्वान गर्दा सरकारले प्रक्रियालाई 'फास्ट ट्र्याक'मा लैजानुपर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ।
"अन्यथा तोडिएका ठेक्काहरू छिटो हुने देखिँदैन। त्यसका लागि निरन्तर निर्माण व्यवसायीहरूसँग बसेर काम गर्ने खालको सरकारको पनि अग्रसरता चाहिन्छ," नेपाल Más información सहदेव खड्काले बीबीसीसँग भने।
"सडकजस्ता पूर्वाधारमा कामलाई निरन्तरता दिन केही सहज हुन्छ। नयाँ डिजाइन नै बनाएर काम Más información "
Fin de धेरै पढिएको
ठेक्का रद्द गरिएका आयोजनामा धेरैजसो पुल र सडकसँग सम्बन्धित छन्।
'सरकार सधैँ चुप बस्दैन'
तस्बिर स्रोत, RSS
Más información मागलाई सरकारले कानुनमार्फत् सम्बोधन गरिरहेको भन्दै अब सोहीअनुसार उनीहरू समय लयमा आउन आवश्यक हुने बताए।
"उहाँहरूले न्यून बोलकबोल हुने कुरालाई उठाउनु भएपछि हामीले औसत बोलकबोल हुने, Más información मूल्यवृद्धिलाई लिएर समायोजन गर्ने, म्याद थप गर्ने जस्ता काम हामीले गर्न कानुनमार्फत् नै सहज बनायौँ," जैसी भन्छन्।
"सरकार सधैँ चुप लागेर बस्न सक्दैन। व्यवसायीहरूले पनि सोही भावनानुसार अब कामहरू गर्नुपर्छ। पुनः ठेक्का लगाउने प्रक्रियालाई छिटो गराउनेबारे अहिले स केही सोचिसकेका छैनौँ। मुख्य ध्यान स्रोत सुनिश्चिततामै छ।"
सरकारले नयाँ ठेक्काहरूका लागि हालसम्य Más información जैसी बताउँछन्।
"आंशिक रूपमा भएका काम के कति काम लाग्ने वा कतै डिजाइन नै फेर्नुपर्ने छन् भन्ने जस्ता "
Más información अवस्था सरकार र निर्माण व्यवसायी दुवैकि राम्रो विषय नभएको भन्दै त्यसको खुलस्त समीक्षा गर्नुपर्ने बताउँछन्।
"लामो समयदेखि अल्झिएका ठेक्का ठेकेदारका कारण मात्र तोडिने अवस्था आएको होइन। ठेकेदारका कारण मात्र अलपत्र भएको भए, अवरोध भएको भए, काम नभएको भए त तोड्नैपर्छ भन्नेमा कुनै दुईमत छैन," उनी भन्छन्।
"नत्र सरकारले दोषी को-को हुन् भन्ने कुरा पनि ""
त्यसो भनेर उनले सरकारी पक्षबाटै ठेका लगाएर पनि समयमै डिजाइन स्वीकृति नहुने, साइट क्लिअर नगरिनेदेखि भुक्तानीमा समस्ये जस्ता कुराहरू औँल्याउँछन्।
नेपालमा विकास निर्माणका लागि क राजस्वको स्रोत अपुग हुने गरॉ जानकारहरूले बताउने गरेका छन्।
पुरानो समस्या 'अब नदोहोरिओस्'
निर्माण व्यवसायी महासङ्घ उपाध्यक्ष खड्काका भनाइमा बहुवर्षीय आयोजनाका हआ Más información Más información व्यवसायीहरू परेको बताउँछन्।
"जङ्गल भएका जस्ता ठाउँमा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन), लागत अनुमान, वातावरणीय प्रभाव मूल्याङ्कनहरू नहेरीकनै अन्धाधुन्ध Más información गर्न नपाउने अवस्था बन्ने गरेको थियो," खड्का भन्छन्।
"त्यस्तै मुआब्जाका समस्या हुँदा पनि ""
सरकारले काम नभएका आयोजनाहरूका हकमा ठेकेदारहरूलाई लगाएको एउटा आरोप एउटा आयोजनाका लागि पैसा लिएर अर्कोतिर खर्च गर्ने गरेको भन्ने समेत छ।
Más información ढिलासुस्तीका कारण त्यो विगतको एउटा स्वाभाविक अभ्यास भए तापनि अहिले त्यसो क नमिल्ने गरी सरकारका तर्फबाट कानुनी प्रावधान राखिएको बताउँछन्।
"अहिलेको सरकारले एउटा आयोजनाको पैसा अर्कोमा लैजान नपाइने र त्यसकै नामका खातबाट आ हुनुपर्ने नीति ल्याएको हुँदा अब निर्माण व्यवसायीहरूले त्यस्तो गर्ने छैनन्," खड्का भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम 2 पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्ट भिडिओ
शर्ट भिडिओ को अन्त्य




