Por Kevin Shoesmith/BBC

कार्ल बुशबीले चार महादेशहरू कटाउने आफ्ना साहसिक अनुभव, यस क्रममा बिग्रिएका सम्बन्ध र आफ्नो जीवनमा आउन लागेको ठूलो परिवर्तनबारे सोचिरहेका छन्।

सन् १९९८ मा २९ वर्षका पूर्व प्याराट्रुपर कार्लले चिलेको पुन्टा एरेनासबाट अ नगर 'हल'सम्म पैदल यात्रा सुरु गरेका थिए। उनले यसका लागि दुई वटा कडा नियम बनाएका थिए: यात्रा पूरा नभएसम्म ब्रिटेन नफर्कने र अघि बढ्नका लागि कुनै पनि सवारी साधनको प्रयोग नगर्ने।

अहिले ५७ वर्ष पुगेका उनी आफ्नो यात्राको अन्तिम चरणमा छन्। यसबीचमा उनले डारिएन ग्यापको घना जङ्गल छिचोलेका छन्। बरफले ढाकिएको बेरिङ स्ट्रेट काटेका गरेका छन्। र केही साताअघि मात्रै 'इङ्लिस च्यानल' पौडिएर पार गरेका छन्।

यात्राको अन्त्यमा उनलाई भेट्न उनका ३६ वर्षीय छोरा एडम, १२ वर्षीया नातिनी (जसलाई उनले अहिलेसम्म भेटेका छैनन्), तथा उनका बुबा र दाजुभाइहरू आउने छन्।

बुशबीकी आमा भने उनले बाल्यकाल बिताएको घरमा पर्खिरहेकी हुनेछिन्, त्यही घर, जहाँबाट उनी २८ वर्षअघि निस्किएका थिए।

Karl Bushby, Karl Bushby

"हामी अहिले पक्कै पनि टेरा इन्कग्निटा (एउटा अज्ञात क्षेत्र)मा छौँ वा छिट्टै नै त्यस्तो अवस्थामा पुग्नेछौँ," एउटा लिङ्कनशरको एउटा गाउँमा भेट्दा बुशबीले मलाई भने।

"यतिखेर म सहज महसुस गरिरहेको छु किनकि म आफ्नो नियमित काम गरिरहेको छु। तर छिट्टै नै यो काम हठात् रोकिने वाला छ।"

ठ्याक्कै 'द बिस्ट'जस्तै, जुन बुशबीको निकै बलियो र गह्रुँगा सामान बोक्ने गाडी हो।

Fin de धेरै पढिएको

यो यात्राको खण्ड सुरु भएको केही माइलमै बुशबीको हातेगाडाको टायर पङ्चर हुन्छ। Más información

"धेरै पछि यस्तो समस्या आइलाग्यो", उनी भन्छन्। "धत्! यो त निकै झन्झटिलो हुने भयो।"

सडकछेउमै त्यसलाई हतार-हतार मर्मत गर्न खोजिरहँदा उनले एकपटक मुस्कुराउँदै थपे: "यदि पानी परिरहेको हुन्थ्यो भने म सायद अझ बढी ""

"डोभरमा पुगेको सुरुका केही दिनमै पानी पर्न थालेको थियो। तर मौसमको हिसाबले भन्नुपर्दा हामीले एकदमै सही समय जुराउन सक्यौँ। खेल्नका लागि हामीले ती तीन दिन एकदमै उपयुक्त पायौँ।"

गाडीहरू आवाज निकाल्दै हाम्रो छेउबाट हुइँकिन्छन्।

बुशबी ठट्टा गर्दै भन्छन्: "तपाईँहरूलाई थाहा छ नि, तपाईँहरू सडकको गलत साइडमा गाडी चलाउँदै हुनुहुन्छ?"

उनले प्रयोग गरेको "तपाईँहरू" भन्ने शब्दले उनको आफ्नो घर वा जन्मभूमिबाट रहेको दूरा विच्छेदलाई झल्काउँछ।

बुशबी टायर पङ्चर हुनेजस्ता क अवरोधहरू पार लगाउन सिपालु छन्।

¿Qué pasa con usted?

"म जे हुँ र मलाई आफ्नो बारेमा जे जति थाहा छ, त्यो सबै अब हराउँदै जाने छ," उनी भन्छन्। "र यो एउटा समस्या बन्ने छ। यहाँ 'पहिचानको सङ्कट' उत्पन्न हुने छ। किनकि कार्ल भनेको यही [एक साहसी यात्री] हो र आफ्नो आधा जीवन उनले यसरी नै बिताएको छ।"

"म खासमा को हुँ भन्ने मैले फेरि पत्ता ¿Qué pasa con usted? ¿Qué pasa con usted? आइपर्ने त्यो शून्यता वा खाडललाई म कसरी भर्न सक्छु?"

"मेरो अस्तित्वको हरेक अंश, हरेक दिन, अहिले म जे गरिरहेको छु, त्यसैमा केन्द्रित रहँदै "

"एउटा पुरानो भनाइ छ नि... आफ्नो सपना पूरा गर्न नसक्ने मानिसभन्दा पनि खराब अवस्था त ती मानिसको हुन्छ जसले आफ्ना सपनाहरू पूरा गरिसकेका छन्... किनभने, त्यसपछि के त?"

लामो दूरीकी अमेरिकी पदयात्री एन्जेला म्याक्सवेल डोभरमा उनीसँग यस पदयाता सामेल भइन्; उनी 'द च्यानल' पौडेर पार गरेपछि त्यहीँ आइपुगेकी थिइन्।

"मलाई लाग्छ कार्ल आफैँ पनि आफ्नो बाटो (यात्रा) कति धेरै याद आउने छ भनेर छक्क पर्ने छन्," उनी भन्छिन्।

"हामी कहिलेकाहीँ कार्ललाई हिँड्न मन पर्दैन भनेर ठट्टा पनि गर्छौँ । तर उनलाई आफ्नो अभियान मन पर्छ। उनलाई त्यो जोस र उद्देश्म पर्छ।"

Más información देखेर बुशबी स्वयं आश्चर्यचकित भएका छन्।

"यो त निकै ठूलो कुरा जस्तो भएको छ। बाटोमा Más información हेर्दा अचम्म लाग्छ। यो रमाइलो कुरा हो। कहिलेकाहीँ त मानिसहरू असाध्यै उत्साहित हुन्छन् जुन अलि अनौठो लाग्छ; म आफैँ बुझ्न सक्दिनँ। मेरो दृष्टिकोणबाट हेर्दा यो अलि अनौठो नै लाग्छ।"

"म त केवल हिँडिरहेको एक सामान्य मानिस हुँ।"

एउटा गाडी सडक छेउको खाली ठाउँमा रोकिन्छ र चालकले सोध्छन्, "के तपाईँ कार्ल बुशबी हो?" त्यसपछि उनीहरू सँगै 'सेल्फी' खिच्छन्।

बुशबीले आफ्नो हिँडाइ कुनै आध्यात्मिक अभियान वा आत्मखोजको यात्रा हो भन्ने कुरालाई सधैं अस्वीकार गर्दै आएका छन्।

तर, के आफ्नो कथाप्रतिको विश्वव्यापी चासोको कारण मानिसहरूमा लुकेर रहेको त्यो 'घुमन्ते इच्छा' हो भन्ने उनलाई लाग्छ? जुन धेरैमा भए तापनि थोरैले मात्र यसलाई पछ्याउँछन्?

"मलाई लाग्छ, यति नै हो", उनी भन्छन्।

"मैले लाखौँ मानिसका सपनाहरू बाँचेको छु। धेरै मानिसहरू घरबार छोडेर यसरी नै हिँडिरहन चाहन्छन्।"

बुशबीका अनुसार उनको यो "हिँड्ने अवसर" उनको वैवाहिक सम्बन्ध टुटेपछि जुरेको थियो जब उनकी श्रीमती छोरालाई लिएर नर्दन आयरल्यान्ड फर्किएकी थिइन्।

सडकमा बिताइने जीवनको वास्तविकता 2 देखिएजस्तो रमाइलो वा आकर्षक छैन जस्तो देखिन्छ।

"म दैनिक आइलाग्ने सानातिना समस्याहरूसँग जुझिरहेको हुन्छु। जस्तै, टायर पन्चर हुनु वा भित्री वस्त्र धुन मिल्ने ठाउँ खोज्नु। मेरो जीवन यस्तै छ। यी एकदमै सामान्य र झन्झटिलो प्रकृतिका कुरा हुन्; पानीमा हिँड्नु, अनि Más información गरिरहनु।"

"यो बाहिरबाट देखिएजस्तो भव्य वा शानदार पक्कै छैन।"

बुशबीका अनुसार उनले २८ वर्षको यसबीचको Más información छन्। यात्राका विभिन्न चरणहरूका बीचमा उनी प्रायः मेक्सिको जाने गर्थे जहाँ बस्न-खान सस्तो पर्थ्यो।

बाँकी समय भिसाका लागि आवेदन दिन र "भूराजनीतिक झमेलाहरू" माझ खर्चिएको उनी बताउँछन्।

कोभिड-१९ महामारीका बेला लगाइएका यात्रा प्रतिबन्धहरूले पनि उनको यात्रामा ढिलाइ गरायो।

Más información बुशबी परिवारलाई भेट्न ब्रिटेन फर्कन सक्दैनथे।

निकै थोरै अवसरहरूमा उनले आफ्ना छोरा र आमाबुवा (जो एक-अर्कासँग सम्बन्ध विच्छेद भइसकेका छन्) लाई अन्य देशहरूमा भेटे।

"परिवार त आखिर परिवार नै हो, होइन र?" बुशबी भन्छन्।

"उनीहरू सधैँ साथमै हुन्छन्। तर सम्बन्धमा तनाव आउँछ। दूरी बढ्छ। एक-अर्काबाट केही हदसम्म टाढिनुहुन्छ। एक किसिमले भन्दा तपाईँहरूले एक-अर्कालाई ""

"र जहाँसम्म प्रेम जीवनको कुरा छ। सावधान ¡रहनुहोला! बेहोर्नुपर्ने हुन सक्छ। 2 नहुन सक्छ।"

डोभर आइपुगेको केही समयपछि उनले लगभग तीन दशकमा पहिलो पटक फिश, चिप्स र नरम मटरको स्वाद चाखे।

उनका अनुसार संसारमा अन्यत्र कतै पनि यो परिकार ब्रिटेनमा बनेजस्तो हुँदैन।

Más información ब्रिटेनलाई याद नगरेको जस्तो देखिन्छ।

"मसँग खेल्नको लागि सम्पूर्ण संसार छ। त्यसैले म धेरै आकर्षक चीजहरूले विचलित भएको छु।"

बुशबीको विश्वासमा परम्परागत रूपमा उनी बुढा भएका छैनन्।

"म बूढो छु। तर मलाई त्यति बूढो महसुस भएको छैन। म अझै पनि मेरो उमेरको तुलनामा धेरो महसुस गर्छु, मानसिक रूपमा। म अझै पनि धेरै "

आँखा झिम्क्याउँदै उनी थप्छन्: "मसँग अझै पनि "

यात्राले उनलाई धेरै मानिसहरूलाई भेट्न पनि सक्षम बनाएको छ।

"व्यक्तिगत रूपमा मैले मानवताको सबैभन्दा राम्रो पक्ष भेटेको छु। र त्यो एकदमै उत्साहजनक कुरा भएको छ। यसले मानवतामा मेरो भरोसा र विश्वासलाई पुनः पुष्टि गरेको छ। "

"म संसार बिना यो गर्न सक्दिनथेँ।"

प्रायोजकहरू भेट्नुअघि र पुस्तक सम्झौता गर्नुअघि बुशबीले आफूलाई बाँच्नको लागि दान र Más información पर्ने "पैसा नभएको ब्याकप्याकर" भएको दाबी गरेका छन्।

साहसिक यात्रा गर्ने सोचमा रहेका अरू मानिसहरूका लागि उनीसँग एउटा सुझाव छ।

"जुनसुकै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्नुहोस्। तपाईँले कल्पनाभन्दा धेरै बढी काम गर्न सक्नुहुन्छ। Más información पुर्‍याउन सक्छ। केही पनि नगरी तपाईँले केही "

मिल्दो हो त, चिलेतर्फ लाग्न ठिक्क परेका युवा ¿Qué pasa con usted?

"उनी यस्ता कुरा सुन्नै चाहँदैनन्। उनलाई केही नभन्नुहोस्। बरु उनीतिर हेरेर मुस्कुराइदिनुहोस् र उनलाई आफ्नै सुरमा छोडिदिनुहोस्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम 2 पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

थप पत्ता लगाउनुहोस्

शर्ट भिडिओ

शर्ट भिडिओ को अन्त्य

मुख्य समाचार

प्रहरी, कर्मचारी, प्रेस र न्यायालयसम्बद्ध पछिल्ला गतिविधिबारे 'विपक्षीहरू एकजुट'

Más información ड्याशक्यामले खिचेको दृश्य

अलपत्र परेका दर्जनौँ आयोजनामा फेरि काम थाल्न सरकार 'स्रोतको सुनिश्चितता खोज्दै'

अन‌ि यो पनि

धेरै रुचाइएको