युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र रुसका नेताहरूबीचको वार्ताका क5 ट्रम्पले भ्लादिमिर पुटिनलाई आफ्नो मित्र भनेकोमा अनौठो लागेको बताएका छन्।

आफ्नो कदम र विचारबारे छनौट गर्न ट्रम्प स्वतन्त्र रहेको बताएका उनले राष्ट्रपति पुटिन 'अतिक्रमणकारी र हत्यारा' भएको प्रष्ट रहेको बताए।

उनले पुटिनको तुलना नाजी नेता एडोल्फ हिटलरसँग पनि गरे।

चिनियाँ नेता सी जिन्पिङ र भ्लादिमिर पुटिनसँगको ऐतिहासिक शिखर बैठकपछि राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षीबारे न्यानो दृष्टिकोण राखेका थिए र दुई नेताबीच कैयौँ वर्षदेखि उत्कृष्ट सम्बन्ध रहँदै आएको पनि बताएका थिए।

Fin del contenido

यसैबीच राष्ट्रपति ट्रम्पले फ्लोरिडामा हुने बलिया अर्थतन्त्र भएका जी २० देशहरूको सम्मेलनमा पुटिन पनि सहभागी भएको आफूले देख्न चाहेको बताएका छन्।

अमेरिका मध्यपूर्वमा केन्द्रित हुनु दु:खद

भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकाविरूद्ध गहिरो निराशा व्यक्त 2 क्रमम्महत्त्वपूर्ण एन्टी बलिस्टिक Más información युक्रेनीहरूले ज्यान गुमाइरहेको बताए।

साथै उनले संयुक्त राज्य अमेरिकाले शान्ति Más información नगरेको उल्लेख गरे।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका मध्यपूर्वमा केन्द्रित भएको बताएका उनले बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय तुल्याउने इन्टरसेप्टर र प्याट्रिअट प्रणालीको आपूर्तिमा ढिलाइ भएको बताए।

Fin de धेरै पढिएको

"उनीहरूले मध्यपूर्वमा बढी ध्यान केन्द्रित गरे र त्यहाँ बढी सहयोग गरे भन्ने कुरा दुःखद .. प्रश्नहरू छन्," जेलेन्स्कीले भने।

"यी क्षेप्यास्त्रहरूको अभाव भनेको "

उनले अमेरिकाको स्याटलाइट सञ5 Más información युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूमा अझै पनि सीमित रूपमा मात्र उपलब्ध रहेको पुष्टि गरे।

हिटलरसँग तुलना

Reuters, Reuters

मध्य किएभमा रहेको आफ्नो कार्यालयमा बीबीसीलाई दिएको अन्तरवार्तामा उनले डोनल्ड ट्रम्पले भ्लादिमिर पुटिनलाई 'आफ्नो मित्र' भन्दै अङ्कमाल गरिरहेको तस्बिर राख्दा 'अनौठो' लागेको बताए।

"अवश्य पनि त्यो संयुक्त राज्य अमेरिकाका "" जेलेन्स्कीले अङ्ग्रेजीमा कुरा गर्दै भने।

"उनी आक्रमणकारी हुन् र हत्यारा हुन्। ... उनी साथी हुन सक्दैनन्। कुनै पनि हालतमा हुन सक्दैनन्," उनले भने। Más información हिटलरसँग मित्रता रहेको दाबी गर्नुजस्तै भएको सङ्केत गरे।

सन् २०२५ मा ट्रम्पसँग ओभल अफिसमा भएको Más información राज्य अमेरिकासँगको सम्बन्धको व्यवस्थापनलाई लिएर सावधान देखिन्छन्।

ट्रम्पका दुई जना दूतहरूले धनजनको क्षति रोक्नलाई रुस र युक्रेनबीच शान्ति सम्झौता गराउने प्रयास गरिरहेका छन्। तर अधिकांश अवस्थामा उनीहरू किएभको 2 मस्कोको अडानसँग निकट देखिन्छन्।

यसै महिनाको प्रारम्भमा आबुधाबीमा मध्यस्थता गरिएको शान्ति वार्तामै प्रगति भएन। "हामी जति धेरै कुराहरू थाहा पाउँछौँ, उत्ति नै धेरै समस्याहरू देखिन्छन्," जेलेन्स्कीले भने।

Más información हुने छ।

ट्रम्प के भनिरहेका छन्?

बिहीवार डोनल्ड ट्रम्पले ट्रुथ सोसलको पोस्टमा चीनमा पुटिनसँग भएको शिखर बैठकमा युरोपका सम्पूर्ण भूभागहरूतर्फको सबै सैन्य अतिक्रमण फिर्ता गर्न रुसलाई अनुरोध गरेको उल्लेख गरेका थिए। उनले युक्रेनसँग शान्ति सम्झौताको व सम्भावना देखिएको पनि बताए।

सार्वजनिक अभिव्यक्तिहरू हेर्दा रुस 2 Más información फर्किएको देखिन्छ।

जेलेन्स्कीले अमेरिकी दूतहरूले घोषणा गरेजस्तो युरोपेली वार्ताकारहरू छलफलमा कहिले हुने छन् भन्ने प्रस्ट नरहेको बताए।

Más información जस्तो देखिन्छ।

यसैबीच राष्ट्रपति ट्रम्पले आगामी महिना फ्लोरिडामा हुने जी २० सम्मेलनमा आफूले भ्लादिमिर पुटिनलाई सहभागी भएको हेर्न चाहेको बताएका छन्।

Más información नआउने बताउँदै कतिपय मानिसहरूले रुसी नेतालाई त्यहाँ देख्न नचाहेको बताए।

राष्ट्रपति पुटिनले सन् २०२६ मा कैयौँ शिखर सम्मेलनहरूमा भाग लिएका छन्। Más información लिएका थिए।

तर पुटिनमाथि युद्ध अपराधको कसुरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेको छ। Más información स्वीकार गर्दैन तर क्रेम्लिनले पुटिनले जी २० सम्मेलनमा भाग लिनेबारे निधो नभइसकेको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम 2 पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

शर्ट भिडिओ

शर्ट भिडिओ को अन्त्य

मुख्य समाचार

जेलेन्स्की भन्छन्: ट्रम्प पुटिन अङ्कमाल 'अनौठो'

'उनी त आउन पाएनन्, कमसेकम क्षतिपूर्ति छिटो आइदेओस्'

'मलाई बच्चा जन्मँदै जीवित नरहेको सुनाइयो: ४२ वर्षपछि उनले इमेल गरे'

अन‌ि यो पनि

धेरै रुचाइएको