तस्बिर स्रोत, Népal Photothèque/RSS
पछिल्ला दिनहरूमा जुन वेग र तरिकाले न्यायालय, प्रहरी, प्रेस र कर्मचारी संयन्त्रलाई तरङ्गित पार्ने घटनाहरू C'est vrai, c'est vrai. र स्वाभाविक रूपमा हेरेको देखिँदैन।
जटिल र संवेदनशील घटनाक्रम उजागर हुँदा C'est une bonne idée निचोडमा पुर्याउने सामर्थ्यलाई लिएर चिन्ता पाइन्छ।
यही बेला विपक्षी दलहरूले सङ्घीय संसद्मा त्यसको छिनोफानो होस् भनेर संसद् अधिवेशनको माग गर्ने निर्णय गरेका छन्।
"चाँडोभन्दा चाँडो संसद् बैठक बोलाएर त्यहीँ भित्रबाट धेरै कुराहरूको छिनोफानो खोज्नु "Je suis désolé," नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले Il s'agit de "हामीले "
पछिल्ला घटनाक्रमलाई लिएर आइतवार कांग्रेस सभापति गगन थापाले "विशेष सम्बोधन" गरेका थिए। उनले पत्रकार र कर्मचारी पक्राउ लगायतका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै "हद नाघेको" आफ्नो ठहर सुनाए।
विपक्षी दल एक ठाउँमा, mais?
तस्बिर स्रोत, Photothèque du Népal
उनको पार्टीले संसदीय दलमार्फत् विपक्षीहरूको बैठक आयोजना गरेको हो।
प्रतिनिधिसभा राष्ट्रिय सभामा पार्टीहरूले कांग्रेसको अग्रसरतामा कदम मिलाएका छन्।
"संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताका "Il y a beaucoup de choses à faire." नेकपाका नेता प्रमेश हमालले भने, "त्यसैले यथाशीघ्र संसद् अधिवेशन माग गर्ने निर्णय "
Fin de la période
यसबारे सरकार र सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै टिप्पणी गरेको छैन।
C'est une bonne idée. घटनाप्रति आपत्ति जनाउँदै छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
कांग्रेस नेता आङ्देम्बेले सरकार र सत्ताधारी दल रास्वपाबीच तालमेलबारे संशय प्रकट गरेका छन्।
"पार्टीले निर्देशन दिएको कुरा उहाँहरूकै संसदीय दलले मानिरहेको छ कि छैन, त्यो हामीलाई थाहा छैन," विवादमा आएका न्यायाधीशहरूमाथि महाभियोग लगाउने चर्चाबारे उनले टिप्पणी गरेका छन्।
पटनाक्रमसँगै प्रधानमन्त्री बालेन र पार्टी सभापतिबीचको सम्भावित मतभेदमा Est-ce que c'est votre affaire?
C'est une bonne idée विपक्षीको नियतमा प्रश्न उठाउने पक्षमा देखिएनन्।
"Je suis désolé, बेलाबेलाका घटनाहरूले निरङ्कुशतातर्फ जान्छ C'est vrai," dit-il. भन्छन्, "त्यसैले संसद्मा सङ्ख्या कम भए पनि विप्षीहरू सतर्क हुँदा लोकतन्त्र र संवैधानिक प्रणालीलाई बलियो बनाउन "
'बालेनको शैली लामो टिक्ने खालको छैन'
Lire la suite, RSS
सरकारका कतिपय कदमको रास्वपाले आलोचना गरे पनि सभापति रवि लामिछानेले सरकारको भविष्यमा कतै गडबडी नहुने कुरा दोहर्याउँदै आएका छन्।
'सरकार ढल्छ कि भनेर मुख नमिठ्याउन' आग्रह गर्ने गरेका छन्।
लामिछानेको उक्त अभिव्यक्ति सम्झिरहेका प्राध्यापक खनाल चलन चल्तीको राजनीतिमे बोलिन्छ त्यो सत्य नहुने बताउँछन्।
विपक्षी दलहरूको अग्रसरताले रवि-बालेनबीच रहेको भनिएको मतभेद र विमतिलाई थप बढाउने Il s'agit de "किन कि बालेन शाहको शैली र काम कारबाही लामो समय टिक्ने खालको "
'उनी रास्वपाले 'स्वस्थ प्रणाली र स्वस्थ समझदारी' निर्माण गर्न सके त्यसलाई टिकाउन सक्ने आकलन सुनाउँछ।
"किन कि रास्वपा बालेनका प्रशंसकहरूको झुन्डमा सीमित छ, mais," भन्छन्, "त्यस कारण कतिखेर त्यहाँ कुन खेल हुन्छ भन्ने शङ्का गर्ने ठाउँहरू छन्, त्यो खालको प्रभाव पर्यो भने आश्चर्य मान्नु "
तर उनी रास्वपाभित्रको बेमेल वा मतभिन्नताले सरकारको भविष्य सङ्कटमा पर्ने अवस्था आउँदा दूरगामी प्रभाव पर्ने जोखिम औँल्याउँछन्।
" भरखरै जनताले त्यत्रो विश्वास गरेर जिताएको पार्टी पनि टिकेन भने कसलाई विश्वास गर्ने भन्ने आम प्रश्न छँदै छ," उनी भन्छन्, "त्यो प्रणाली र स्थायित्वको सन्दर्भमा पनि दुर्भाग्यपूर्ण हुन्छ कि भन्ने आशङ्का पनि "
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्नसक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्ट भिडिओ
शर्ट भिडिओ को अन्त्य




