युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका रुसका नेताहरूबीचको वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भ्लादिमिर पुटिनलाई आफ्नो मित्र भनेकोमा अनौठो लागेको बताएका छन्।

आफ्नो कदम र विचारबारे छनौट गर्न ट्रम्प स्वतन्त्र रहेको बताएका उनले राष्ट्रपति 'अतिक्रमणकारी र हत्यारा' भएको प्रष्ट रहेको बताए।

उनले पुटिनको तुलना नाजी नेता एडोल्फ हिटलरसँग पनि गरे।

चिनियाँ नेता सी जिन्पिङ र भ्लादिमिर पुटिनसँगको ऐतिहासिक शिखर बैठकपछि राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षीबारे न्यानो दृष्टिकोण राखेका थिए र दुई नेताबीच कै्कृष्ट सम्बन्ध रहँदै आएको पनि बताएका थिए।

Fin du contenu

राष्ट्रपति ट्रम्पले फ्लोरिडामा हुने बलिया अर्थतन्त्र भएका जी २० देशहरूको सम्मेलनमा पुटिन पनि सहभागी भएको आफूले देख्न चाहेको बताएका छन्।

La description de:

भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकाविरूद्ध गहिरो निराशा व्यक्त गर्ने क्रममा महत्त्वपूर्ण एन्टी बलिस्टिक C'est une bonne idée. युक्रेनीहरूले ज्यान गुमाइरहेको बताए।

साथि वार्ताको समयमा रुसमाथि गहिरो दबाव सृजना नगरेको उल्लेख गरे।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका मध्यपूर्वमा केन्द्रित भएको बताएका उनले बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय C'est une bonne idée. प्रणालीको आपूर्तिमा ढिलाइ भएको बताए।

Fin de la période

"उनीहरूले मध्यपूर्वमा बढी ध्यान केन्द्रित गरे र त्यहाँ बढी सहयोग गरे भन्ने कुरा दुःखद छ। ... यो दुःखद विषय हो। यसबारे हाम्रा गम्भीर प्रश्नहरू छन्", dit-il.

"यी क्षेप्यास्त्रहरूको अभाव भनेको "

अमेरिकाको स्याटलाइट सञ्चार प्रणाली La description de la situation युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूमा अझै पनि सीमित रूपमा मात्र उपलब्ध रहेको पुष्टि गरे।

हिटलरसँग तुलना

Reuters, Reuters

मध्य किएभमा रहेको आफ्नो कार्यालयमा बीबीसीलाई दिएको अन्तरवार्तामा उनले डोनल्ड ट्रम्पले भ्लादिमिर पुटिनलाई 'आफ्नो मित्र' भन्दै अङ्कमाल गरिरहेको तस्बिर राख्दा 'अनौठो' लागेको बताए।

"अवश्य पनि त्यो संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको कुरा हो, तर... त्यो अनौठो छ," जेलेन्स्कीले अङ्ग्रेजीमा कुरा गर्दै भने।

"उनी आक्रमणकारी हुन् र हत्यारा हुन्। ... उनी हुन सक्दैनन्। कुनै पनि हालतमा हुन "," dit-il. उक्त कदम दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिटलरसँग मित्रता रहेको दाबी गर्नुजस्तै भएको सङ्केत गरे।

सन् २०२५ मा ट्रम्पसँग ओभल अफिसमा भएको वार्तापछि जेलेन्स्की संयुक्त राज्य अमेरिकासँगको सम्बन्धको C'est une bonne idée.

ट्रम्पका दुई जना दूतहरूले धनजनको क्षति रोक्नलाई रुस र युक्रेनबीच शान्ति सम्झौता गराउने प्रयास गरिरहेका छन्। तर अधिकांश अवस्थामा उनीहरू किएभको भन्दा मसकोको अडानसँग निकट देखिन्छन्।

यसै महिनाको प्रारम्भमा आबुधाबीमा मध्यस्थता गरिएको शान्ति वार्तामा खासै प्रगति भएन। " हामी जति धेरै कुराहरू थाहा पाउँछौँ, उत्ति नै " धेरै समस्याहरू देखिन्छन्," भने।

उनका अनुसार वार्ता फेरि डिसेम्बरमा सुरु हुने छ।

Qu'est-ce que tu penses?

बिहीवार डोनल्ड ट्रम्पले ट्रुथ सोसलको पोस्टमा चीनमा पुटिनसँग भएको शिखर बैठकमा युरोपका सम्पूर्ण भूभागहरूतर्फको सबै सैन्य अतिक्रमण फिर्ता गर्न रुसलाई अनुरोध गरेको उल्लेख गरेका थिए। उनले युक्रेनसँग शान्ति सम्झौताको बलियो सम्भावना देखिएको पनि बताए।

अभिव्यक्तिहरू हेर्दा रुस चाहिँ सबै विषयमा आफ्नो सुरुकै कठोर अडानहरूतर्फ फर्किएको देखिन्छ।

जेलेन्स्कीले अमले घोषणा गुरोपेली वार्ताकारहरू छलफलमा कहिले हुने छन् भन्ने प्रस्ट नरहेको बताए।

C'est une bonne idée. जस्तो देखिन्छ।

यसैबीच राष्ट्रपति ट्रम्पले आगामी महिना फ्लोरिडामा हुने जी २० सम्मेलनमा आफूले भ्लादिमिर पुटिनलाई सहभागी भएको हेर्न चाहेको बताएका छन्।

तर उनले सम्भवतः राष्ट्रपति पुटिन त्यहाँ C'est une bonne idée नेतालाई त्यहाँ देख्न नचाहेको बताए।

राष्ट्रपति पुटिनले सन् २०२६ मा कैयौँ शिखर सम्मेलनहरूमा भाग लिएका छन्। पछिल्लो पटक उनले चीनमा एपीइसीको बैठकमा भाग लिएका थिए।

तर पुटिनमाथि युद्ध अपराधको कसुरमा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको छ। अक्त अदालतको क्षेत्राधिकारलाई स्वीकार गर्दैन तर क्रेम्लिनले पुटिनले जी २० सम्मेलनमा भाग लिनेबारे निधो नभइसकेको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्नसक्नुहुन्छ।

शर्ट भिडिओ

शर्ट भिडिओ को अन्त्य

मुख्य समाचार

Nom du produit: ट्रम्प पुटिन अङ्कमाल 'अनौठो'

'उनी त आउन पाएनन्, कमसेकम क्षतिपूर्ति छिटो '

'मलाई बच्चा जन्मँदै जीवित नरहेको सुनाइयो: ४२ वर्षपछि उनले इमेल गरे'

अन‌ि यो पनि

धेरै रुचाइएको