Mais informações sobre o assunto O que você precisa saber विषयमा थुप्रै सूचनाहरू प्रवाहित भइरहेका Adeus
समयमै ती सूचनासम्मको पहुँच महत्त्वपूर्ण हुने गर्छ। सही सूचनाले प्रभावित स्थानमा भएका मानिसहरूको ज्यान जोगाउन अनि पीडितहरूकु ठूलो भूमिका खेल्छ। त्यसका लागि सूचना सही तरिकाले सम्बन्धित पुग्नुपर्छ।
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा विनाशकारी बाढी आएपछि प्रभावित क्षेत्रमा खास गरी महिला र ज्येष्ठ नागरिकहरूसम्म सूचना कत्तिको पुगेको छ भन्ने प्रश्न धेरैले गरेका छन्।
साक्षर नभएका वा कुनै अवस्थाले सहज सूचना ग्रहण Você está pensando em fazer isso?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि मनिका Mais informações अधिकारी दीपेश रिजालसँग कुराकानी गरेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




