Foto de Getty Images

यसलाई अमिल्याउनुहोस्, उसिन्नुहोस, वा यसमाथि कागती निचोर्नुहोस्। जब आइरनलाई शरीरले सोस्ने कुरा हुन्छ, केवल के खानुहुन्छ मात्रै होइन कसरी खानुहुन्छ भन्ने कुराले पनि महत्त्व राख्छ।

सानैदेखि मलाई के लाग्थ्यो भने मैले प्रशस्त पालुङ्गो खाएपछि म स्वस्थ र बलियो हुने छु। आज पनि म नियमित रूपमा आफूले खाने स्मुदी, पास्ता वा अमलेटमा पालुङ्गो हाल्छु।

मलाई पालुङ्गो मन पर्नुको कारण यो विभिन्न परिकारमा सजिलै प्रयोग गर्न सकिन्छ, पकाउन सजिलो छ र यसमा प्रशस्त फाइबर हुन्छ। सँगै यसमा आइरन (फलाम तत्व) पनि राम्रो मात्रामा पाइन्छ भन्ने हो - होइन र?

खासमा, मेरो बुझाइ पूर्ण रूपमा गलत त होइन तर काँचो पालुङ्गोबाट हाम्रो शरीरले त्यति धेरै Isso é tudo que você precisa.

हामीमध्ये करिब तीनमध्ये एकजनामा आइरनको कमी देखिने भएकाले शरीरलाई आवश्यक मात्रामा आइरन प्राप्त गर्न हामीले के खान्छौँ भन्ने कुरा मात्रै होइन खाना कसरी खान्छौँ र कसरी तयार गर्छौं हुन्छ भन्न बुझ्नु आवश्यक छ।

सबैभन्दा सामान्य पोषण तत्त्वको कमी

O que há de errado com você पोषणसम्बन्धी कमी हो र यो खासगरी बालबालिका र प्रजनन उमेरका महिलाहरूमा देखिन्छ।

थकान महसुस हुनु, शरीर कमजोर हुनु वा सास फेर्न गाह्रो हुनु शरीरमा आइरनको कमी भएको सङ्केत हुन Adeus O que é isso? उत्पादन गर्न मद्दत गर्छ। हेमोग्लोबिन भनेको एउटा यास्तो जसले हाम्रो शरीरका लगभग सबै भागमा अक्सिजन पुर्‍याउँछ।

"सही आहार खाने गर्दा रक्तअल्पताबाट जोगिन प्रयास गर्नु सबैभन्दा राम्रो उपाय हो," युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाकी मिनरल मेटाबोलिजम् विषयकी प्राध्यापं

Fim da semana

तर खानाबाट हाम्रो शरीरले कति सजिलै आइरन सोस्छ भन्ने कुरामा सबै आइरनयुक्त खानेकुराहरू समान Adeus

मासु नभएका खानेकुरामा थप ध्यान दिनुपर्छ

खानेकुराबाट पाइने आइरन दुई थरीका हुन्छन्। हेम आइरन मासु र सीफूडमा पाइन्छ भने नन-हेम आइरन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ।

हाम्रो शरीरले नन-हेम आइरनको तुलनामा हेम आइरन O que é isso? शरीरले हेम आइरनको करिब १५ देखि ३० प्रतिशत सोस्छ भने विभिन्न प्रकारका नन-हेम आइरनको सोस्ने दर निकै कम हुन्छ। उदाहरणका लागि सुक्खा गेडागुडीमा पाइने आइरनको करिब दुई प्रतिशत र हरियो पात भएका तरकारीमा पाइने आइरनको करिब ७-९ प्रतिशत मात्र शरीरले सोस्छ।

तर खानाको बढ्दो मूल्यसँगै रातो मासुले स्वास्थ्य र वातावरणमा पार्ने असरबारे चिन्ता बढ्दै जाँदा केही मानिसहरूले रातो मासुको सेवन घटाइरहेका छन्। यदि रातो मासुको सट्टामा आइरनका अन्य Você pode fazer isso sozinho यसले शरीरमा आइरनको कमी हुनसक्ने लन्डनस्थित Você pode fazer isso sozinho. प्राध्यापक यमिसी लाटुन्डे-दादाले बताइन्।

Fim do conteúdo

O que você quer dizer com isso?

यूकेमा एनएचएसले दैनिक यति सिफारिस गर्छ-

O que você precisa saber é: ८.७ मिलिग्राम

१९ देखि ४९ वर्ष माथिको उमेरका महिलाका लागि: १४.८ मिलिग्राम (महिनावारीका बेला धेरै रगत जानेका लागि O que é isso?

५० वर्ष र त्यो उमेरभन्दा माथिका महिलालाई: ८.७ Mais

धन्न वनस्पतिजन्ं स्रोतहरू उपलब्ध छन् जसले तपाईँको दैनिक Não há nada melhor do que isso.

यद्यपि यी नन-हेम आइरनका स्रोतहरू शरीरले कम प्रभावकारी रूपमा सोस्छ। तर वनस्पतिजन्य खानें विभिन्न उपायहरू अपनाउन सकिन्छ।

º. केही हरिया सागपात उमाल्नुहोस्, केहीलाई बफाउनुहोस्

खाना पकाउने तरिकाले पनि हाम्रो शरीरले कति मात्रामा आइरन लिन सक्छ भन्ने कुरालाई प्रभावित Então

पालुङ्गोमा अक्जालेऩ Você pode fazer isso sozinho गर्छन् जसले गर्दा हाम्रो शरीरले आइरन सोस्ने Mais तर पालुङ्गोलाई उमाल्दा यी यौगिकहरू बाहिर निस्किन्छन् र शरीरले बढी आइरन सोस्न सक्छ।

यो नियम धेरै मात्रामा अक्जालेट पाइने हरियत भएका सागहरूमा मात्रै लागु हुन्छ। जस्तै पालुङ्गो, चुकन्दरका पात वा रातो डाँठ भएका सागहरूमा मात्रै यस्तो गर्नुपर्छ।

सलादमा प्रयोग हुने लेटस, बन्दा र बक चोयजस्ता अन्य हरियोसागसब्जीमा भएका अक्जालेट हटाउन Mais uma vez वास्तवमा यस्ता सागसब्जीलाई काँचै वा बाफमा पकाएर खाँदा भिटामिन सी बढी मात्रामा सुरक्षित रहन्छ जसले शरीरमा आइरन सोस्न बढी मद्दत गर्छ।

२. O que há de errado com você

Mais informações सी मिसाउँदा त्यसबाट शरीरले आइरन बढी सोस्ने देखाएका छन्।

"भिटामिन सी वनस्पतिजन्य खानेकुराबाट पाइने आइरन " लाटुन्डे-दादाले भनिन्।

आइरन पाइने खानामा कागती निचोर्ने वा सुन्तलाको जुस राख्ने वा अमिल्याइएको पिठोबाट बनाइएको पाउरोटी बिहानी खाजामा खाँदा पनि आइरन सोस्न मद्दत Adeus

sim. Mais informações

खानेकुरा अमिल्याउँदा पनि त्यसले शरीरमा आइरन सोस्न मद्दत गर्न सक्छ। त्यो किनभने यसले अन्न, बदाम वा बियाँमा Mais informações एसिड टुक्र्याउँछ जसले शरीरमा आइरन सोस्न कठिन बनाइरहेको हुन्छ।

यो कारणले गर्दा दैनिक खाने नियमित पाउरोटीको ठाउँमा पिठोलाई अमिल्याएर बनाइएको पाउरोटी खाने Mais

४. केवल बनाइएका पोषणयुक्त कुरामा भर नपर्नुहोस्

धेरैजसो पाउरोटी र बिहानी खाजामा खाइने सिरियलहरूमा आइरन हालिएको हुन्छ। तर उत्पादकहरूले खानाको स्वाद, रङ्ग र धेरै टिकाउ हुने समयमा असर नगरोस् भनेर शरीरले कम लिने खालको "प्रतिक्रिया नजनाउने" आइरन राखेका Adeus

"त्यस्ता खानेकुराबाट हामीले राम्ररी खासै आइरन पाउन सक्दैनौँ" फेयरवेदर-टेइटले भनिन्।

मेरो खानेकुरामा कति आइरन छ?

दाल, गाढा हरियो साग र ड्राइ फ्रूट, बदाम र बियाँहरू सबै वनस्पतिजन्य आइरन राम्रो पाइने ग Então

प्रति सय ग्राम यी खानेकुरामा यदि मात्रामा पाइन्छ।

Nome: दुई मिलिग्राम

ब्रोकाउली: एक मिलिग्राम

सूर्यमुखीको बियाँ: ६.४ मिलिग्राम

Nome: १.२ मिलिग्राम

एउटा अध्ययनमा आइरन राखिएका खाद्य पदार्थबाट Mais informações गरिएको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले लागि बनाइने सिरियल्सबाट आइरन सोस्न निकै कम हुने पत्ता लगाए। यसको सोस्ने दर ०.६ देखि २.२ प्रतिशतसम्प मात्र Mais uma vez

यसको विपरीत सोही अध्ययनल् पिठोबाट बनाइएका ब्रेड रोलहरूबाट शरीरले बढी आइरन सोस्ने देखाएको थियो।

अर्को एउटा अध्ययनमा प्रशोधित पिठोबाट बनाइएको रोटीबाट आइरन सोस्ने दर १३.६ प्रतिशतसम्म पुगेको पाइएको थियो।

५. खानासँग के खानुहुन्छ भन्ने कुरा ख्याल Adeus

अक्जालेटमा जस्तै आइरन सोस्ऩ यौगिकमा पोलिफेनोल्स, ट्यानिन्स, फाइबर र फाइटेट्स पनि भएको लटुन्डे-दादा बताउँछिन्।

चिया र कफीमा ट्यानिन्स र पोलिफेनोल्स हुन्छ त्यसको अर्थ यदि हामीले आइरन धेरै पाइने खानेकुरा खाएका छौँ र सँगै कफी राखेका छन् भने हाम्रो शरीरले राम्रोसँग आइरन लिन सक्दैन।

यदि चिया खान मन छ भने खाना खाएको कम्तीमा दुई घन्टापछि मात्रै खानु राम्रो हुने फेयरवेदर-टेट बताउँछिन्।

Não, não, não.

सेवन गर्नुपर्ने आइरनको गरिएको मात्रा निर्धारण गर्दा हाम्रो शरीरले समग्रमा थोरै मात्र आइरन सोस्छ भन्ने तथ्यलाई पनि ध्यानमा राखिएको हुन्छ।

तपाईँले दैनिक आवश्यक मात्रामा आइरन सेवन गरिरहनुभएको भए पनि शरीरले दिनमा करिब १ देखि २ मिलिग्राम मात्रै आइरऩ फेयरवेदर-टेट भन्छिन्। उनका अनुसार पसिना आउने वा महिनावारी हुने जस्ता प्रक्रियाबाट हाम्रो शरीरले दैनिग आइरनको मात्रा पनि लगभग यति नै हुन्छ।

उनू थोरै-थोरै मात्रामा आइरनयुक्त खानेकुरा सेवन गर्न सुझाव दिन्छिन्।

यसको कारण के हो भने अचम्मलाग्दो रूपमा एकैपटक धेरै आइरन पाउँदा शरीरले त्यसको कम मात्रा मात्रै सोस्न सक्छ किनभने हाम्रो शरीरले कति मात्रामा आइरन सोस्ने भन्ने कुरालाई निकै प्रभावकारी रूपमा नियन्त्रण गर्छ।

यदि तपाईँ सेवन गर्ने सोचमा सल्लाह लिन विशेषज्ञहरू सुझाव दिन्छन्।

"शरीरले सन्तुलन कायम राख्न खोजिरहेको हुन्छ र धेरै मात्रामा आइरन लिन चाहँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

O que é isso?

Mais

शर्ट भिडिओ को अन्त्य

Mais

Mais informações सरकारी निर्णय, कार्यान्वयन कसरी

अनलाइन ठगीका घटना बढ्दो, ठगीमा परे के गर्न Você?

आइरन बढाउने पाँच आश्चर्यजनक तरिका - जसलाई मासु O que é isso?

O que é isso?

O que é isso?