तस्बिर स्रोत,尼泊尔照片库/RSS

पछिल्ला दिनहरूमा जुन वेग र तरिकाले न्यायालय, प्रहरी,参考文献 参考文献 参考文献 参考文献सार्वजनिक भइरहेका छन्, कैयौँले त्यसलाई सहज र स्वाभाविकरूपमाहेरेकोदेखिँदैन।

जटिलरसंवेदनशीलघटनाक्रमउजागरहुँदाउत्पन्न परिस्थितिलाई व्यवस्थित ढङ्गले निचोडमा पुर्‍याउने सामर्थ्यलाई लिएर चिन्ता पाइन्छ।

यही बेला विपक्षी दलहरूले सङ्घीय संसद्मा त्यसको छिनोफानो होस् भनेर संसद् अधिवेशनको माग गर्ने निर्णय गरेका छन्।

” धेरै कुराहरूको छिनोफानो खोज्नु पर्छ भन्ने सहमति गरेका छौँ," नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठकपछि भने, "हामीले सभामुखसँग पनि भेट्छौँ।"

पछिल्ला घटनाक्रमलाई लिएर आइतवार कांग्रेस सभापति गगन थापाले "विशेष सम्बोधन" गरेका थिए। उनले पत्रकारर कर्मचारी पक्राउ लगायतका विषयमा सरकराको भूमिकामाथि प्रश्न उठाउँदै "हद नाघेको" आफ्नो ठहर सुनाए।

विपक्षीदलएकठाउँमा,दाउके?

तस्बिर स्रोत,尼泊尔照片库

उनको पार्टीले संसदीय दलमार्फत् विपक्षीहरूको बैठक आयोजना गरेको हो।

प्रतिनिधिसभारराष्ट्रियसभामाप्रतिनिधित्वगर्ने विपक्षी पार्टीहरूले कांग्रेसको अग्रसरतामा कदम मिलाएका छन्।

“संविधान,लोकतन्त्र,राष्ट्रियतारजनताकाविषयहरूबारे गम्भीर छलफल आवश्यक भएकोछ,” नेकपाका नेता प्रमेश हमालले भने,“त्यसैले यथाशीघ्र संसद् अधिवेशन माग गर्ने निर्णय गरेका हौँ।”

完结了

यसबारे सरकारर सत्ताधारीराष्ट्रिय स्वतन्त्र पार्टी (ारस्वपा) ले कुनै टिप्पणी गरेको छैन।

उक्त दलले पनि पत्रकार गिरफ्तारीको घटनाप्रति आपत्ति जनाउँदै छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशनदिएकोछ।

कांग्रेस नेता आङ्देम्बेले सरकारर सत्ताधारी दल संशय प्रकट गरेका छन्।

” दललेमानिरहेकोछकिछैन,त्योहामीलाईथाहाछैन,” विवादमा आएका न्यायाधीशहरूमाथि महाभियोग लगाउने चर्चाबारे उनले टिप्पणी गरेका छन्।

पछिल्ला घटनाक्रमसँगै प्रधानमन्त्री बालेन र पार्टी सभापतिबीचको सम्भावित मतभेदमा विपक्षीले भूमिका खोजेका हुन् कि?

कृष्ण खनाल विपक्षीको नियतमा प्रश्न उठाउने पक्षमा देखिएनन्।

” घटनाहरूले निरङ्कुशतातर्फ जान्छ कि भन्ने आशङ्का गर्ने ठाउँ दिएका छन्," उनी भन्छन्, "त्यसैले संसद्‌मा सङ्ख्या कम भए पनि विपक्षीहरू सतर्क हुँदा लोकतन्त्रर संवैधानिक प्रणालीलाई बलियो बनाउन सकारात्मक भूमिका बनाउन योगदान गर्छ।"

'बालेनकोशैलीलामोटिक्नेखालकोछैन'

新闻, RSS

सरकारका कतिपय कदमको रास्वपाले आलोचना गरे पनि सभापति रवि लामिछानेले सरकारको भविष्यमा कतै गडबडी नहुने कुरा दोहर्‍याउँदै आएका छन्।

उनले 'सरकार ढल्छ कि भनेर मुख नमिठ्याउन' आग्रह गर्ने गरेका छन्।

लामिछानेको उक्त अभिव्यक्ति सम्झिरहेका प्राध्यापक खनाल चलन चल्तीको राजनीतिमा जे बोलिन्छ त्यो सत्य नहुने बताउँछन्।

विपक्षी दलहरूको अग्रसरताले रवि-बालेनबीच रहेको भनिएकोमतभेदरविमतिलाईथपबढाउनेसम्भावनाबारे उनी भन्छन्, "किन कि बालेन शाहको शैली र काम कारबाही लामोसमयटिक्नेखालकोछैन।”

उनी रस्वपाले 'स्वस्थ प्रणालीर स्वस्थ समझदारी' निरमाण गर्न सके त्यसलाई टिकाउन सक्ने आकलन सुनाउँछ।

” छ, पार्टी बनिसकेकै छैन," उनी भन्छन्, "त्यस कारण कतिखेर त्यहाँ कुन खेल हुन्छ भन्ने शङ्का गर्ने ठाउँहरू छन्, त्योखालकोप्रभावपर्‍योभनेआश्चर्यमान्नुपर्दैन।"

तर उनी रास्वपाभित्रको बेमेल वा मतभिन्नताले सरकारको भविष्य सङ्कटमा पर्ने अवस्था आउँदा दूरगामी प्रभाव पर्ने जोखिम औँल्याउँछन्।

” टिकेन भने कसलाई विश्वास गर्ने भन्ने आम प्रश्न छँदै छ," उनी भन्छन्, "त्यो प्रणालीर स्थायित्वको सन्दर्भमा "

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामर ट्विटरमा पनि हाम्ार सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

थप पत्ता लगाउनुहोस्

शर्टभिडिओ

शर्ट भिडिओ को अन्त्य

मुख्यसमाचार

प्रहरी, कर्मचारी, प्रेसर न्यायालयसम्बद्ध पछिल्ला गतिविधिबारे 'विपक्षीहरू एकजुट'

फ्लोरिडामा निजी जेट दुर्घटना हुँदा गाडीको ड्याशक्यामलेखिचेकोदृश्य

अलपत्र परेका दर्जनौँ आयोजनामा फेरि काम थाल्न सरकार 'स्रोतकोसुनिश्चितता खोज्दै'

अन‌ि यो पनि

धेरैरुचाइएको