路透社,路透社
भोटेकोशी-त्रिशूली बाढीले बाबुआमा गुमाएका अनाथ बालबालिकाकोसंरक्षण,पालनपोषणरशिक्षाकोजिम्माअब कसलेर कसरी लिने छ भन्ने चिन्ताका माझ सरकारले त्यसबारे कार्यविधिहरू नै बनाएर काम भइरहेको बताएको छ।
परिषद्ले सङ्कलन गरेको तथ्याङ्क अनुसार, बाढीले आमाबुवा दुवै गुमाएका ४१, बाबुमात्रै गुमाएका १६१ र आमा गुमाएका ६७ जना बालबालिका छन्।
परिषद्का सूचना अधिकारीरामबहादुर चन्दले अनाथ बालबालिकाको तथ्याङ्क प्रमाणीकरण गरेपछि उनीहरूको संरक्षण、पालनपोषणरपठनपाठनसम्बन्धीप्रक्रियाअघि बढाइने बताए।
उनका अनुसार सरकारले अहिले स्थानीय सरकारको समन्वयमा अस्थायी व्यवस्थापन गरिरहेको छ।
“चाडबाडलगत्तैउनीहरूलाईदीर्घकालीनरूपमासंरक्षण, " चन्दलेभने।
内容结束
संरक्षणरशिक्षा
तस्बिर स्रोत,EPA/Shutterstock
我的意思是, बालबालिका,लैङ्गिकतथायौनिकअल्पसङ्ख्यकरसामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा अनाथ बालबालिकाको तथ्याङ्क सङ्कलन र प्रमाणीकरण गरिने परिषद्ले जनाएको छ।
तथ्याङ्क प्रमाणीकरण गरेपछि ती बालबालिकाको अवस्थार आवश्यकता अनुसार कसरी व्यवस्थापन गर्ने भन्ने निरण्य गरिने परिषद्का सूचना अधिकारी चन्दले बताए।
” संरक्षण गर्न प्राथमिकता दिइन्छ। उनीहरूबाट भएन भने अन्य कोही परिवारले त्यस्ता बालबालिकाको पालनपोषणर शिक्षादीक्षा दिन चाहेमा,र उनीहरू योग्य छन् भने उनीहरूलाई पनि अदालतबाट संरक्षक तोकेर दिइन्छ। त्यो पनि सम्भव भएन भने आवासीय रूपमा हेरचाह गर्ने संस्थाहरूले पालनपोषण गर्न सक्छन्,'' चन्दले भने।
完结了
परिषद्ले बाढी प्रभावित अनाथ बालबालिकालाई दीर्घकालीन参考资料फाउन्डेशन र एसओएस बालग्रामसँग सम्झौता गरेको बताएको छ।
एमआईटी ग्रुप अफ फाउन्डेशनले राष्ट्रिय बाल अधिकार परिषद्सँगको साझेदारीमा ५७ करोड ८५ लाख नेपाली पपैयाँको परियोजना अघि सारेको बताइएको छ। जस अन्तर्गत ११० जना बालबालिकालाई कक्षा १२ सम्मको शिक्षा,स्वास्थ्य,खानारआवासकोव्यवस्थागर्नेसम्झौता गरिएकोचन्दलेबताए।
त्यस्तै,एसओएसबालग्रामलेपरिषद्सँगआवासीयरूपमा ५० जनार घरपरिवार वा नजिकका आफन्तसँग बस्ने गरी करिब ६ सय जना बालबालिकाको संरक्षण र शिक्षाको लागि सहयोग गर्ने सम्झौता भएको उनले बताए।
” एक हजार जना विद्यार्थीको दीर्घकालीन हेरचाह र संरक्षण गर्ने सम्झौता गरेका छन्।''
एक वर्षका बालबालिका छन् भने पनि १८ वर्ष नपुगुन्जेल शिक्षारपालनपोषणकोव्यवस्थागरिनेचन्दलेबताए।
उनका अनुसार बाढीले स्कुल बगाएकार घर नजिकै स्कुल नभएका बालबालिकालाई पढाउन ललितपुरको गोदावरीमा अस्थायी विद्यालय सञ्चालन गर्ने काम समेत अघि बढेको छ।
बाढीले बगाएको स्कुल पुनर्निर्माण नहुन्जेल गोदावरीमाराखेरपढाउनेकामकोप्रक्रियाअघिबढेको उनको भनाइ छ।
” आवासीयरूपमानैराखेरपढाउनेकामहुन्छ।"
是吗?
अनाथ बालबालिका पढाउनका लागि शिक्षा मन्त्रालयले स्थानीयतहरअन्यसरोकारवालासँगसमन्वयगरिरहेको शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी बताउँछन्।
धामीका अनुसार अनाथ बालबालिकाको तथ्याङ्क आएपछि सरकारले निजी क्षेत्रसँग मिलेर यसअघि घोषणा गरेको ” विशेष प्राथमिकता दिने छ।
प्रभावित विद्यार्थीहरूलाई सहयोग उपलब्ध गराउन भन्दै निजी स्कुलहरूका पाँच भिन्न संस्थाहरूले १ अर्ब ुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका थिए।
” प्राथमिकता दिइने छ। प्राथमिकता अनुसार आवासीयरूपमा वा घर परिवारमा बसेर पढ्न चाहनेलाई उपयुक्त छात्रवृत्ति दिने लगायतका सुविधा हुने छन्।''
चाडबाड लगत्तै विद्यार्थीहरूलाई आवासीय छात्रवृत्ति तथा अन्य व्यवस्था अघि बढाइने उनले बताए।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)का महासचिवरामहरिसिलवालशिक्षामन्त्रालयलेप्राथमिकता अनुसार विद्यार्थीको सूची दिएपछि हिसान अन्तर्गतका स्कुलमा प्राथमिकताका आधारमा छात्रवृत्ति दिइने बताउँछन्।
स्कुलमा आवासीयरूपमाराखेरपढाउने,स्कुलशुल्क, किताबकलम,पोशाकरअन्यआवश्यकसहयोगउपलब्धगराउने सम्झौता भएको उनले बताए।
” प्राथमिकता बमोजिम हामी छात्रवृत्ति उपलब्ध गराउन तयार छौँ,'' सिलवालले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामर ट्विटरमा पनि हाम्ार सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
थप पत्ता लगाउनुहोस्
शर्टभिडिओ
शर्ट भिडिओ को अन्त्य




